नेय्मार कहिले रोनाल्डो मेस्सीको स्तरमा पुग्न सक्दैनन् : टोनी कास्कारिनो

  • Power News
  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६


नेय्मार कहिले रोनाल्डो मेस्सीको स्तरमा पुग्न सक्दैनन् : टोनी कास्कारिनो

नेय्मारले एक दिन पुन आफ्नो रेकर्ड तोड्लान तर रोनाल्डो र मेस्सीको लिग स्तरमा कहिले पुग्न नसक्ने टोनी कास्कारिनोको विश्वास रहेको भन्दै आज टक सपोर्टले सार्वजनिक गरेको छ !!

नेय्मारले पेरिस सेन्ट जर्मन छाड्दै एकै क्लब बार्सिलोना तर्फ केन्द्रित रहेका छन । नेय्मारलाई क्लब छाड्न सेन्ट जर्मनका प्रमुखले समेत स्वीकृत दिइसकेका छन् । तर नेय्मारलाई बार्सिलोना पुन उही पुरानै मुल्यमा भने बार्सिलोनाले ल्याउने इच्छा देखाएको छैन् । बार्सिलोनाले ९० मिलियन र साथै दुइ खेलाडी दिने योजना बनाएको कुरा बुज्न सकिन्छ ।

डेम्बेले र कौटिन्हो दिने योजनामा रहेको बार्सिलोनाले नेय्मार ल्याउन ठुलो रकमको भर्पाइ गरेको बुजिन्छ । कौटिन्हो र डेम्बेले दिदा नेय्मारको मूल्य ३०० मिलियन माथिको देखिन्छ ।

उक्त विषयलाई लिदै कास्कारिनो भन्छन के ब्राजिलियन नेय्मार उक्त मूल्यका हकदार छन् ?

उनि भन्छन नेय्मार हर मूल्यका निम्ति लायक छन् तर उनको स्तर रोनाल्डो र मेस्सीको भन्दा माथि हुन सकिदैन । बार्सिलोनाले नेय्मारमा देखेको प्रभाब बुज्न सकिन्दैन तर नेय्मर माथि उक्त मूल्यको अर्थ नरहेको उनको दावी रहेको छ ।

दुई खेलाडी डेम्बेले र कौटिन्हो १३० मिलियन भन्दा माथिका मूल्यका खेलाडी हुन र नेय्मर माथि दुइ खेलाडी र ९० मिलियन, दुई सर्त लज्जास्पद रहेको उनि बताउछन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Power News | Site By : SobizTrend Technology